बाढी पीडितलाई जस्तापाता सहयोग

विकल्प न्यूज/बेनी असोज १४ गते । बेनी नगरपालिका–२ बगरफाँटका बाढी पीडितलाई लायन्स क्लव अफ पोखरा लामाचौरले मंगलबार जस्तापाता सहयोग गरेको छ । क्लवका अध्यक्ष सञ्जय लामाको नेतृत्वमा आएको टोलीले पाँच घरपरिवारलाई बाढीले क्षति पु¥याएको घर पुननिर्माणका लागि १८/१८ थानका दरले जस्तापाता उपलब्ध गराएको हो । दिपक जुग्जाली, माया परियार, पार्वति परियार, बिष्णु परियार र सेते … Continue reading बाढी पीडितलाई जस्तापाता सहयोग